तस्विरहरु

कुईरे र नेतादेखी युवायुवतीसम्मको असार १५, सातै प्रदेशमा (फोटोफिचर)

काठमाण्डौ ।  आज दहीचिउरा खाने दिन, धान दिवशका दिन सातै प्रदेश र केन्द्रीय राजधानी काठमाण्डौमा बिभिन्न राजनीतिक दल, संघसंस्था, किशानहरु, पर्यटकहरुले असार १५ लाई मनाएका छन् ।

कसैले घरमा दहचिउरा खाएर मनाए त कसैले खेतमा गएर धान रोपेर त कसैले हेले दौडमा भाग लिएर असार १५ मनाए । कृषि प्रधान भएकोले नेपालका लागि असार १५ अथवा धान दिवश महत्वपूर्ण रुपमा मनाउदै आईएको छ । यसैबीच हेर्नुस् झापादेखी कञ्चनपुरसम्म असार १५ मनाएका तस्विरहरुः

दमौली, तनहुँको व्यास नगरपालिका