समाचार

नायीका करिश्मा मानन्धरले एसइइ परीक्षामा कति ल्याइन त जीपीए !

काठमाडौँ । नायीका करिश्मा मानन्धर एसइइ परीक्षामा ३ जीपीए नम्बरसहित पास भएकी छन् । २०७५ सालमा उनले एसईई परीक्षा दिएकी हुन् ।

तीन दशक लामो अभिनय यात्रपछि करिश्माले कक्षा ७ बाट मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा एसईई परिक्षा दिएकी हुन्। उनको परीक्षा केन्द्र विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजार थियो ।

राम्रो जीपीए ल्याउन सफल भएकोमा उनी खुसी भएकी छन् । सबैको मनमा एक पटक अभिनयको क्षेत्रमा निकै छाएकी मान्धर आज ३ जीपीए ल्यनाएर पास भएकी हुन् ।