आर्थिक

सिभिल बैंकको शाखा दाङको लालमटीयामा

काठमाडौँ । सिभिल बैंकले आफ्नो शाखाबिस्तारको क्रममादाङको लालमटीयामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन राप्ती गाउ‘पालिकाका अध्यक्ष नुमानन्द सुवेदीले गरे ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारी, सिभिल बैंकको प्रदेश नं. ५का प्रदेश प्रमुख किरण धमला,सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो । लालमटीया शाखा सहितसिभिल बैंककोे कुलशाखा संख्या ८३ पुगेकोे पनि बैंकले जनाएको छ ।