बाग्मती

उपसभापति, सचिव र सहसचिवलाई नेता सिंहको बधाई !

काठमाण्डौ । नेपाली कांग्रेस काठमाडौ जिल्ला कार्यसमितिले पूर्णता पाएको छ । जिल्ला सभापति सबुझ कृष्ण बानियाँको अध्यक्षतामा बसेको बैठकले काठमाडौ जिल्ला उपसभापतिमा बिजय माली, सचिवमा संखर मल्ल ठकुरी र सहसचिव रोमेल श्रेष्ठलाई सर्ब सम्वत् ले चयन गरेकोछ ।

नव नियुकत पदाधिकारीहरुलाई आजै कांग्रेस नेता प्रकाशमान सिँहले बधाई तथा शुभकामना दिएका छन् । आजको नियुक्तीसँगै जिल्ला कार्यसमितिले पुर्णता पाएकोछ ।