आर्थिक

सिभिल बैंकको शाखारौतहटको गरुडामा

काठमाण्डौ । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा रौतहटको गरुडामा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटनगरुडा नगरपालिकाको मेयर इन्नु राय यादवले गरे ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. २ काप्रदेश प्रमुख दिपक कुमार श्रेष्ठ,सो क्षेत्रका राजनैतिकब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
गरुडा शाखासहित सिभिल बैंककोे कुलशाखा संख्या८२ पुगेकोे पनि बैंकले जनाएको छ ।