समाचार

आक्रमण गरेपछि प्रत्याक्रमण गर्न बाध्य भयौं, विप्लवका नेताको मृत्यु भएको होः प्रवक्ता पोख्रेल

काठमाण्डौ । सर्लाही जिल्लामा नेकपा विप्लव समूह र प्रहरीबीच झडप हुँदा विप्लवका जिल्ला ईन्चार्जको निधन भएको छ । मोटरसाईकलमा सवार विप्लव माओबादीका ईन्चार्जलालाई कटुवा पेस्तोलले प्रहरीमाथी आक्रमण गर्दा प्रहरीको जवाफि कारबाहीको क्रममा उनलाई प्रहरीले गोली चलाउनुपरेको केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोख्रेलले पुष्टी गरेका छन् ।

थ्री नट थ्री गन र ३ राण्ड गोली सहित ना २२ प ६४ नम्बरको मोटरसाईकल प्रहरीले बरामद गरेको र गस्ती गरेको प्रहरीमाथी मृतकले गोली चलाएको प्रहरीको दाबी छ ।