खेलकुद

आयोजक ज्ञानोदय र ईनोभेटिभको विजयी सुरुवात

काठमाण्डौ । आयोजक ज्ञानोदय स्कुल र ईनोभेटिभ स्कुलले ओलम्पिक डे का अवसरमा आयोजना गरिएको अन्तरस्कुल बास्केटबलमा विजयी सुरुवात गरेका छन् ।

ज्ञानोदयस्कुलमा आईतबार भएको प्रतिस्पर्धामा आयोजकले एसिई स्कुललाई १० – २ अंकले पराजित ग¥यो । ज्ञानोदयका लागि सूर्याले ६ अंकको योगदान गरे । यस्तै ईनोभेटिभले एलए स्कुललाई २७ – १० अंकले पराजित ग¥यो । विजेताका लागि दर्पणले ९ अंक जोडे ।