राजनीति

मन्त्री पण्डीत र राज्यब्यवस्था समितिबीच बिबाद, भन्छन् विज्ञापन रद्ध गर्न निर्देशन दिएको पुष्टी गर्नुस्

काठमाण्डौ । लोकसेवा आयोगले निकालेको कर्मचारी भर्नासम्बन्धी विज्ञापन रोक्न आफूले दिएको निर्देशन पुष्टी गर्न सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री लालबाबू पण्डीतलाई आक्रोशित हुँदै चुनौती दिएका छन् । मन्त्री पण्डीतले लोकसेवा आयोगका जिम्मेवार ब्यक्तीहरु राज्यब्यवस्थाको बैठकमा आएर संबैधानिक रुपमा नै उक्त विज्ञापन निकालेको बताएका र उक्त कुराको निर्ण राजय व्यवस्था समितिमा नभएको उनले तर्क गरेका छन् ।

मनत्री पण्डितले लोकसोवा आयोगको प्रादेशीक संरचना बनिनसकेको अवस्थामा संघीय लोकसेवा आयोगले उक्त विज्ञापन निकालेर स्थानीय तहले माग गरेबमोजिमका कर्मचारीहरु भर्ना गर्न पाउने कानूनी प्राबधान भएको जिकिर गर्दै बिबादको अन्तिम फैसला सर्बोचच अदालतको निर्णयमा भर पर्ने दाबी गरेका छन् ।