आर्थिक

प्राइम बैंकको संचालक समितिको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । सोमबार सम्पन्न ११औ बार्षिक साधारण सभाको सस्थापक समुह बाट राजेन्द्र दास श्रेष्ठ, नरेन्द्र बज्राचार्य र उदय मोहन श्रेष्ठ तथा सर्वसाधारण शेयर धनीकोका तर्फबाट प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

सोमबार बसेको बैकको संचालक समितिको बैठकबाट राजेन्द्र दास श्रेष्ठ संचालक समितिको अध्यक्ष पदमा सर्वसम्मतबाट चयन भएका हुन् ।