मनोरञ्जन

लभगुरु बनिन् अलिसा राइ (भिडियो सहित) 

काठमाडौँ । सपनी राम्रो देखिन , तिम्रो बोली सुन्दा , बनकी चरि जस्ता सुपरहिट गीत गाएका गायक रुपक डोटेलको नयाँ गीत लभ गुरु सार्वजनीक गरीएको छ । सार्वजनिक गीतमा बिबि थापाको शव्द , मनोज चौलागाइको संगीत रहेको छ ।

केहि दिन अघि गीतकार बिबि थापाको २७ वटा एल्वम एक साथ बिमोचन गरि यो एल्वम र एल्बमको एक गीत को भिडियो पनि सार्वजनीक गरिएको हो । सार्वजनिक गीतमा एलिसा राइ । रुपक डोटेल र गम्भिर बिष्टको अभिनय रहेको छ । गम्भिर र रुपकले एलिसालाइ लभगुरु मानेका छन । भिडियोलाइ सुब्रत राज आचार्यले निर्देशन गरेका हुन ।