समाचार

रुपालाई केटाको रातिराति अनावश्यक फोन, कृष्ण ओली भए भावुक

काठमाडौँ । करेन्ट लागेर दुई  हातखुट्टा नै घुमाएका कृष्ण ओली फेरी चिन्तित भएका छन् । उनकी पत्नी रुपा ओलीलाई केटाहरुको रातिराति आउने अनावश्यक फोनका कारण चिन्तित भएका हुन् ।

आफ्नो पतिलाई हरेका पाइला पाइलामा साथ दिदै आएकी रुपा पनि भावुक भएकी छन् । रुपा सामाजिक सञ्जालमा  सक्रिय रहेकी छन् । उनी रुपकी पनि राम्री छन् । केटीहरु राम्रो देखेकी जो कोहि केटाहरुले बोल्न चाख गरेको पाइन्छ । त्यसैले पनि रुपालाई यकदम फोन आउने गरेका छन् ।

उनलाई फेसबुक लगायतका सामाजिक सञ्जालमा नचाहिदो म्यासेज र फोन रातिराति आउने गरेका छन् । कृष्ण ओलीले उठाउँदा काट्ने र रुपाले उठाउँदा बोल्ने गरेको उनीहरुले बताएका छन् । कसैको व्याक्तिगत जीवनमा आएर डिस्टर्भ गर्नु भनेको पक्कै पनि राम्रो भने हुदै होइन ।

कृष्ण ओली यहि नै कुराले यकदम भावुक भएका छन् । अब देखि अनावश्यक फोन नगरि दिन उनले सबैलाई आह्वान गरेका छन् ।