अन्तर्राष्ट्रिय

जि २०’ मा मेक्सिकोमा राष्ट्रपति नजाने

मेक्सिको । मेक्सिकोका राष्ट्रपति आन्ड्रेस्आन्स् म्यानुएल लोपेज आब्राडोरले जुनको अन्त्यमा हुन लागेको जि २० सम्मेलनमा भाग नलिने घोषणा गरेका छन् ।

आगामी जुनको २८ र २९ मा जापानको ओसाका शहरमा हुन लागेको यस सम्मेलनमा आन्ड्रेस्ले नजाने घोषणा गरेको समाचारमा जनाइएको छ ।

राष्ट्रपति आन्ड्रेस्ले आफूले जि २० सम्मेलनमा भाग नलिने जानकारी गराउनुभएको यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
नियमित पत्रकार सम्मेलनका क्रममा उनले आपूm सो सम्मेलनमा नजाने र ओसाकामा हुन लागेको सो सम्मेलनमा आफुले मध्यमार्गी सुझाव पठाउने धारणा राखे ।