मनोरञ्जन

द भ्वाइस का विजेता सिडी बीजय अधिकारीको स्वरमा थरी थरी माया (भिडीयो सहीत)

काठमाडौँ । द भ्वाइसका विजेता सिडी बीजय अधिकारीको स्वरमा रहेको थरी थरी माया को भिडीयो रिलीज भएको छ । घनस्याम श्रेष्ठको शब्द्ध,प्रकास नेपालिको संगीतमा रहेको गीत थरी थरी माया यतिबेला बजारमा आएको छ ।

निकेश खड्काको निर्देशन रहेको भिडीयोलाई सरोज अधिकारले छायाङकन गरेका छन । भने भिडीयो को संपादन विकाश धमलाले गरेका हुन ।

https://youtu.be/wD1KC3dAK8Y