समाचार

राजधानीको अनामनगर र सुकेधारामा सिलिण्डर विष्फोट, ६ जना घाईते

काठमाण्डौ । काठमाडौको सुकेधारा र अनामनगरमा सिलिण्डर बिष्पोट हुंदा छ जना घाईते भएका छन् । शैलुनमा रहेको ज्ञास पड्किएर ६ जना घाईते भएको काठमाण्डौ प्रहरी प्रवक्ता हविन्द्र बोगटीले बताएका छन् ।
तत्काल ६ जना घाईते भएको समाचार आएपनि क्षतिको अन्तिम विवरण र घटनाको कारणको बारेमा प्रहरीले अनुसंधान गरिरहेको बताईएको छ ।