आर्थिक

दैलेख ठाँटीकाँधमा एनसीसीको शाखा

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले दैलेखजिल्लाको ठाँटीकाँध गाउपालिका, वडा नं. ६ ठाँटीकाँधमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।
ठाँटीकाँधर आसपासका क्षेत्रमा सेवा पु¥याउने उद्धेश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा देशभरबाट १२६ वटा शाखा र ७४ वटा एटीएमहरुबाट सेवाप्रदान दिइदै आइरहेको छ ।