समाचार

गजुरीको त्रिशुली नदीमा बस खस्दा ५ को मृत्यु, दुई दर्जन घाईते

नौबिसे, धादिङ । झपाबाट काठमाण्डौ आउदै गरेको बस धादिङको गजुरीमा दुर्घटना हुंदा ४ पुरुष र १ महिला गरी ५ जनाको मृत्युभएको छ भने दर्जनौ घाईते भएका छन् ।
ना ७ ख ४३८७ नम्बरको बस दुर्घटना आईतबार बिहानै भएपछि प्रहरी उद्दार गर्न सकृय देखिएको छ । र्दुर्घटनाको कारण खुल्न नसकेपनि घाईतेहरु मध्ये केहीलाई गजुरी, आदमघाट, मलेखु लगायतका अस्पतालहरुमा उपचार गराईरहेको र १द्ध जनालाई काठमाण्डौ ल्याईएको प्रहरी निरीक्षक नबराज ढुंगेलले े बताएका छन् ।

बस धादिङको बच्छेटारको त्रिशुली नदीमा ६० मिटर तल खसेको छ ।