बाग्मती

एम्नेस्टी इन्टरनेसनल मीनभबन क्याम्पस युथ नेटवर्क सम्पन्न

काठमाण्डौ । एम्नेस्टी इन्टरनेसनल नेपाल कमर्स क्याम्पस युथ नेटवर्कको मानव अधिकार, नेतृत्व विकास, एम्नेस्टी इन्टरनेसनल तथा युवा अभियान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

युथ नेटवर्ककि संयोजक रोइसा श्रेष्ठको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अथिती नेपाल कमर्स क्याम्पस मिनभवनका सहायक क्याम्पस प्रमुख पुष्पराज ओझा रहेका थिए । AINCCYN का करिब ६० जना भन्दा बढी सदस्यहरु सहभागी भएको कार्यक्रमको सहजीकरण एम्नेस्टी नेपालका उपमहासचिव विपिन बुढाथोकीले गरेका थिए ।

 उत्शाहजनक रुपमा सम्पन्न कार्यक्रमको संचालन युथ नेटवर्कका सचिव सम्पुर्ण पौडेलले गरेको जानकारी सुर्यखबर प्रतिनिधि तुलसा खनालले जनाएकी छन् ।