सूचना प्रविधि

Samsung को आधिकारिक सेवा केन्द्र दमौलीमा सुरु

काठमाण्डा । नेपालअधिराज्य भरी १६ वटा Samsung  का सेवा केन्द्र भएको, IMS केयरले आफ्नो १७ औं सेवा केन्द्र कालिकामार्ग, दमौलीमा सुरु गरेको छ । सो सेवा केन्द्रको उद्घाटन IMS  ग्रुपका Sales Head राम श्रेष्ठ तथा Service Manger कुनाल गुरुङले गरे ।

IMS  ग्रुपका अध्यक्ष दिपक मल्होत्राले “हाम्रा अमुल्य ग्राहकलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उदेश्य हो । प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै Samsung स्मार्ट फोनका ग्राहकलाई बिक्रि पछिको सेवा प्रदान गर्नु हो भने ।