समाचार

बिशेष अदालतको आदेशअनुसार बंगालादेश बैंकको ७८ लाख बैंक ग्यारेन्टीमा पाठक छुटे

काठमाण्डौ । तत्कालीन अख्तियार दुरुपयोग अनुसंधान आयोगका आयुक्त राजनारायण पाठक बिशेष अदालतले तोको ७८ लाख धरोटी राखेर रिहा भएका छन् ।

भ्रष्टाचारको आरेप लागेर फरार रहेका पाठक आज बिशेष अदालतमा हाजिर हुंदै नेपाल बंगालादेश बैंकको जमानतमा रिहा भएका हुन् । अख्तियार दुरुपयोग अनुंधान आयोगको आयुक्त हुंदा पदिय दुूपयोग गरी आयुक्त यादबले भ्रष्टाचार गरेको आरोप लागेको थियो ।