सामाजिक सञ्जाल

सानी छोरीको प्रश्नमा गगनले यसरी दिए मार्मिक उत्तर !

काठमाण्डौ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले शताब्दी पुरुष सत्यमोहन जोशी र उनी छोरीसँग जोडेर ट्वीटरमा स्टाटस राखेका छन् । सत्यमोहन जोशीको १०० बषौं जन्मजयन्तीको अवशरमा दिएको बिदाका बिषयमा उनकी छोरीले सोधेको प्रश्नको उत्तर दिँदै नेता थापाले जन्मदिन मनाउन जोशीको घरमै लगेर गएको फोटो समेत राखेका छन् ।

सामाजिक संजालमा फोटाहरु राखिरहन मन पराउने काठमाण्डौ क्षेत्र नम्बर ४ का साँसद समेत रहेका काँग्रेस केन्द्रीय सदस्य थापाकी छोरी सायद ललीतपुर वा गोदावरी नगरपालीकामा पढ्छिन् वा उनकी छोरी अध्ययन गर्ने कुनै स्कुलले निर्णय गरेर बिदा दिएको हुनुपर्छ । गोदावरी नगरपवालीका र ललीतपुर महानगरपालीकाले जोशीको जज्मशताब्दीको अवशरमा सार्बजनिक बिदा दिने निर्णय नै गरेका थिए भने अन्य स्कुलले पनि स्कुलको आन्तरिक निर्णयले बिदा दिन मिल्ने अवस्था रहन्छ ।

पुर्व स्वास्थ्यमन्त्री थापाका दुई छोरी छन् । काँग्रेस नेता अर्जुन नरसिंह केसीका जवाई नाता पर्ने नेता थापा काठमाण्डौको रातोपुलमा बस्छन् । राजनीतिमा अतयन्तै सुक्ष्म अध्यययन गर्ने स्वभाब भएका नेता थापा केहि दिन अगाडीमात्र हावर्ड युािभर्सिटीको छोटो अध्ययन गरेर फकिएका हुन् ।
उनले सुामाजिक सञ्जाल ट्वीटरमा राखेको स्टाटसः

‘स्कूलले आज किन बिदा दिएको, बाबा? छोरीले बिहानै प्रश्न गरिन्। आज शताब्दी पुरुषको जन्मदिन भएर बिदा दिएको हो भनेर अर्थ्याएँ। नबुझेर फेरि सोधिन्स् त्यो भनेको के हो ? मेलै घरमै लगेर चिनाउँदै भनेस् वहाँ हो सत्यमोहन जोशी, जो आफैमा एक जिवित पुस्तक हुनुहुन्छ।’