तस्विरहरु

१०० बर्षको जन्मदिनको शुभकामना आदरणीय हजुर्बा(सत्यमोहन जोशी) ! (फोटो फिचर)

काठमाण्डौ । शताब्दी पुरुष सत्यमोहन जोशी आज १०० बर्ष पुग्नुभएको छ । ललीतपुर महानगरपालीका र गोदावरी नगरपालीकाले आज सार्बजनिक बिदा दिएका छन् । सत्यमोह जोशीको जन्मदिनमा उपप्रधानएबम् रक्षा मन्त्री ईश्वर पोख्रेल, साँसद भीमसेनदास प्रधान, ललीतपुरका मेयर चिरिबाबु महर्जन, पुर्ब अर्थ राजयमन्त्री उदय शम्सेर राणा लगायत बिशिष्ट ब्यक्तीहरुले शुभकामना दिएका छन् । हजुर्बा पुस्ताकाम सत्यमोन जोशी ज्यूलाई हार्दिक शुभकामना छ । फोटो फिचर