प्रदेश 1

झलनाथ र सुवासको गृहजिल्लामा नेकपा सोत्तर, काँग्रेस प्यानलै विजयी

इलाम। पुर्ब सभामुख एबम् नेकपाका बरिष्ठ नेता सुवासचन्द्र नेम्वाङ र बरिष्ठ नेता एबम् पूर्ब प्रधानमन्त्री झलनाथ खनालको गृहजिल्ला ईलाम उद्योग वाणिज्य संघको महाधिवेशनमा काँग्रेसको प्यानलै विजयी भएको समाचार छ ।
प्रदेश नम्बर १ मा मुल्यमन्त्ती र झण्डै एकछत्र स्थानीय तहमा विजयी हाश्लि गरेपनि ईलाममा काँग्रेस प्यानल नै विजयी भएको देखिएको छ । एक हजार दुई सय ६८ ५७ मत मध्ये एक हजा ६८ मत खसेकोमा प्रजातान्त्रीक प्यानलले भारी मतका साथ प्यानलै विजयी भएको हो ।

कस कसले विजय हाँशिल गरे मतपरिणामसहितः

अध्यक्ष
१ इश्वर चिपालू (जातान्त्रिक प्यानल) ६३४ विजयी

२ देवेन्द्र शंकर (प्रगतिशील प्यानल)३९३

वरिष्ठ उपाध्यक्ष
१ कृष्ण पौडेल (प्रजातान्त्रिक प्यानल) ६१६ विजयी
२ भक्तबहादुर लुङ्गेली (प्रगतिशील प्यानल) ३९०

वाणिज्य उपाध्यक्ष
१ दीपेश श्रेष्ठ (प्रजातान्त्रिक प्यानल) ६२७ विजयी

२ भगिरथ कट्टेल (प्रगतिशील प्यानल) ३८७

उद्योग उपाध्यक्ष
१ दुर्गा श्रेष्ठ (मदन) प्रजातान्त्रिक प्यानल ६०३ विजयी
२ प्रविणकुमार श्रेष्ठ (गतिशील प्यानल) ४२२

महिला उपाध्यक्ष
१ अनुजा गजुरेल सुवेदी (प्रजातान्त्रिक प्यानल) ५६५ विजयी
२ कमला बाँस्कोटा रिजाल (प्रगतिशील प्यानल) ४४१

महासचिव
१ हेमन्त गौतम अत्री (प्रजातान्त्रिक प्यानल) ५८७ विजयी
२ प्रकाश चापागाई (गतिशील प्यानल) ४२६

सचिव
१ श्रीबहादुर विष्ट (प्रजातान्त्रिक प्यानल) ५६० ९विजयी
२ केशव खनाल (प्रगतिशील प्यानल) ४५३

कोषाध्यक्ष
१ सन्तोष भक्तराजलवट (प्रजातान्त्रिक प्यानल ५७९ विजयी
२ दिव्या भट्टराई (प्रगतिशील प्यानल ४३५

महिला सदस्य ३ जना
१ खिनामाया खिना बस्नेत (प्रजातान्त्रिक प्यानल ५५६ विजयी

२ देवीकला पोखरेल निरौला (प्रजातान्त्रिक प्यानल) ५३३ विजयी

३ दिपा गुरुङ प्रजातान्त्रिक प्यानल ५०२ विजयी

४ कौशिला राई प्रगतिशील प्यानल ४५३

५ गंगादेवी पाठक उप्रेती प्रगतिशील प्यानल ४२९
६ रमादेवी थापा पराजुली प्रगतिशील प्यानल ४२०

खुल्ला सदस्य ५ जना
१. कर्णबहादुर साम्पाङ (प्रजातान्त्रिक प्यानल)५४४ विजयी

२. बालकुमार श्रेष्ठ (प्रजातान्त्रिक प्यानल) ६०५ विजयी

३. देवीप्रसाद पौडेल (प्रजातान्त्रिक प्यानल) ५४६ विजयी
४. सुमन दास (प्रजातान्त्रिक प्यानल) ५५४ विजयी
५। सुमन धर्मेन्द्र सुवेदी प्रजातान्त्रिक प्यानल५७७ विजयी
६. रेशमबहादुर बराइली प्रगतिशील प्यानल ४८३
७. नेत्रप्रसाद पोख्रेल प्रगतिशील प्यानल ४१२
८. ठाकुरप्रसाद कट्टेल प्रगतिशील प्यानल ४२६
९. चन्द्रबहादुर निरौला मदन प्रगतिशील प्यानल ३८१

नेपाली कांग्रेसका नेता पूर्व सांसद नगेन्द्र कुमालले यो जीतले नेपाली कांग्रेसप्रतिको भरोसा उद्योग वाणिज्य क्षेत्रले देखाएको प्रतिक्रिया दिएः