मनोरञ्जन

राज सिक्देलको स्वरमा रोमान्टिक गजल “ डोली पठाउला ” (भिडियो सहित)

काठमाडौँ । स्वरका धनि गायक राज सिक्देलको स्वरमा रहेको अर्को गजल “डोली पठाउला ” सार्बजनिक भएको छ । सार्बजनिक गजलमा कोरियामा रहेर पनी नेपाली सुगम संगीतमा संगीत दिदैँ आएका डि. आर. अटुको संगीत रहेको छ ।

डी. आर न्यौपाने सुर्यको शब्द सुन्न सकिन्छ । गजललाई लिम्दुमी क्रियसनले बजार ब्यावस्थापन गरेको छ । आफनी प्रेमीलाई प्रेमको उपहारको रुपमा डोली पठाँउनको लागी राज निकै हतारिएका छन । राजु कार्किको एरेन्ज तथा चन्द्र चौधरीको मिक्सिङ रहेको छ । दिपेन्द्र भटटराईको भिडियो सम्पादन रहेको छ ।