मनोरञ्जन

गायिका कोपिलाको आवाजमा प्रेरणदायी गीत ‘सच्चा सपुत’ (भिडियो)

काठमाण्डौं । काक्रेविहार म्युजिक प्रालीको प्रस्तुतीमा गायक टोपेन्द्र रसाइली र गायिका कोपिला छिनालको आवाजमा सजिएको मर्मस्पर्शी गीत ‘सच्चा सपुत’ को भिडियो सार्वजनिक भएको छ । नेपालको परिवर्तनमा मुख्य भुमिका निवार्ह गर्ने महान ब्याक्तिहरुको कामको उच्च मुल्याङकन गदैँ गायक टोपेन्द्रले निकै प्रेरणदायी गीत बनाएका छन् ।

देशको विकाशमा अगोरात्र खटने सञ्चारकर्मी रवि लामिछाने, नेपाली जनताको दुखको पिडामा मलहम लगाउने धुमुस सुन्तली, लोक गायक कृष्ण कडेँल, बेचिएका चेलीको उद्दारमा सक्रिय अनुराधा कोइरालाको योग्दानलाई गीतलाई गीतमा समेटिएको छ । भाग्य न्यौपाने, शिशिर भण्डारी को योग्दानको मुल्याङकन देशका लागि निकै महत्वपुर्ण भन्दै गीतमा शब्द तथा संगीत टोपेन्द्रले भरेका छन् ।
राजु श्रेष्ठको छायाँकन, रञ्जना पौडेलको सम्पादन तथा दिपक जलन को निर्देशन भिडियोमा रहेको छ । ‘सच्चा सपुत’ गीतको भिडीयो हेर्नुहोस ।