आर्थिक

एनआई सी एशिया बैंक र भाटभटेनीमनी ट्रान्सफर बिच रेमिटेन्स सम्झौता

कठमाण्डौ । एनआई सी एशिया बैंक र भाटभटेनीमनी ट्रान्सफबिचस्वदेश तथा बिभिन्न मुलुकहरुबाट आएको विप्रेषण रकम यस बैंकका देश भरी रहेका २८२ शाखा कार्यालयहरु तथा४० वटा एक्सटेन्सन काउण्टरमार्फत सरल र सुलभ रुपमा ग्राहकले भुक्तानी पाउनेगरी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृती रोशनकुमार न्यौपाने तथा भाटभटेनी मनी ट्रान्सफरको तर्फबाट प्रवन्धनिर्देशक राजन कुमार अमात्यले हस्ताक्षर गरे ।