आर्थिक

मातातीर्थ औंशीको अवसरमा एनआई सी एशियाको योजना

काठमाण्डौ । एनआईसीएशिया बैंकले मातातीर्थ औंशीको पावनअवसरमा डिजिटल पेमेटमा Cash Back योजनाहरु सार्वजनिक गरेको छ । उक्त योजनाहरुमा बैंकका ग्राहकले बैंकको डेबिट कार्ड,क्रेडिट कार्ड,अनलाइन बैकिङ्ग तथा मोबाइल बैकिङ्गमार्फत भुक्तानीगर्दा १० प्रतिशत वा अधिकतम रु. १००० सम्मको क्यास प्याक प्राप्त गर्नेछन् । उक्त योजना अन्र्तगतः
१. अनलाइन पेमेन्टबाट भुक्तानी गर्दा तथा बैंकको QR PaymentSystem बाट भुक्तानीगर्दा कारोबार रकमको १०% वाउच्चतम रु. १००० सम्मको Cash Back ।
२.POS बाट भुक्तानीगर्दा १०% वाउच्चतम रु. ५०० सम्मको Cash Back ।
यो योजनायहीबैशाख २० गते र मातातीर्थ औंशीको दिन बैशाख २१ गतेको लागिमात्रलागूहुनेछ। यस योजनाबाट बैंकको ग्राहकहरु लाभान्वितहुने विश्वास बैंकले लिएको छ ।डिजिटल बैंकिङ्गमा अग्रणी स्थानहासिल गरेको यस बैंकले आगामीदिनहरुमा यस्तै खालको विभिन्न सेवाहरु ल्याउने योजना राखेको छ ।