आर्थिक

सिभिल बैंक सँग, ब्लू क्रस र मेडीसिटी हस्पिटलले छुट्टाछुट्टै कार्यक्रमबीच सम्झौता

काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आफ्नाग्राहकवर्गलाई सहुलियतप्रदानगर्ने हेतुले ब्लू क्रस हस्पिटल र मेडीसिटी हस्पिटलसंग सम्झौता गरेको छ । ब्लू क्रस हस्पिटलसंग मंगलवार र मेडीसिटी हस्पिटलसंग बिहीबार सम्झौता भएको हो ।

सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र ब्लू क्रस हस्पिटलको तर्फबाट कार्यकारी ब्यवस्थापन समिति सदस्य सचिवरजत कृष्ण श्रेष्ठ र मेडीसिटी हस्पिटलको तर्पmबाट महाप्रबन्धक बिजय रिमाल लेछुट्टाछुट्टै कार्यक्रमबीच क्रमस हस्ताक्षर गरे ।

अबसिभिल बैंककाग्राहकहरुले ब्लू क्रस हस्पिटल र मेडीसिटी हस्पिटलमा उपचार गराउँदाआकर्षक छुटहरु पाउनेछन् ।