मनोरञ्जन

लोकप्रिय गायक रामकृष्ण श्रेष्ठको नयाँ गित ‘मायाको बोलीमा’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । लोकप्रिय गायक रामकृष्ण श्रेष्ठको नयाँ गित रसिलो त्यो मायाको बोलीमाको भिडियो सार्वजनिक भएको छ । डिपी परिश्रमीको शब्द सृजना रहेको गितमा दीपक शर्माको संगित रहेको छ ।

यस गितमा श्रेष्ठलाई गायिका जेनी खालिङले साथ दिएकी छन् । समन अधिकारीको निर्देशन रहेको म्युजिक भिडियोमा नरेन खड्का र अनु शाहको अभिनय रहेको छ ।  सुरेन बसेलको कोरियोग्राफी रहेको भिडियोमा निरोज श्रेष्ठको छयांकन रहेको छ भने अनिल कटुवालले ड्रोन चलाएका छन् ।

https://www.youtube.com/watch?v=QJg9Yf_aVVA