आर्थिक

एन आई सीएशिया बैंकको Cash Back तथा Discount योजना

काठमाडौँ । ग्रामीण तथा शहरी सम्पुर्ण क्षेत्रमा आफ्नो सशक्त भौतिक उपस्थितिको अलावा विद्युतीय प्रविधि प्रयोग गरी बिभिन्न डिजिटल बैंकिङ्ग सेवामा समेत आफ्नो अग्रणी स्थान कायम राख्न सफल यस एन आई सीएशिया बैंकले राष्ट्रिय सुचना तथा संञ्चार प्रबिधि दिवसको अवसरमा Digital Payment मा Cash Back तथा Discount offer सहितका योजना सार्वजनिक गरेको छ ।

उक्त योजनामा बैंकका ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड  बैंक मार्फत झुक्तानी गर्दा १०% तथा उच्चतम १००० सम्मको Cash Back  तथा discount प्राप्त गर्ने छन् ।

उक्त योजना अन्र्तगतः

१. Daraz मा अनलाइन कार्डबाट झुक्तानी गर्दा , खल्तीमा अनलाइन कार्डबाट झुक्तानी गर्दा कुनै पनि कारोबारको अनलाइन पेमेन्टबाट झुक्तानी गर्दा तथा बैंकको QR Payment System बाट झुक्तानी गर्दा कारोबार रकमको १०% वा उच्चतम रु. १००० सम्मको Cash Back
२. POS बाट झुक्तानी गर्दा १०% वा उच्चतम रु. ५०० सम्मको Cash Back

३. बैंकको मो बैंकबाट NTC/NCELL को रिर्चाज TOP UP गर्दा १०% वा उच्चतम रु. १०० सम्मको Cash Back का योजना रहेका छन ।
यो योजना राष्ट्रिय सुचनातथा संञ्चार प्रबिधि दिवसको दिन बैंशाख १९, २०७६ को दिन मात्र लागु हुने छ । यो योजना बाट बैंकको ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ । डिजिटल बैंकिङ्गमा अग्रणी स्थान हासिल गरेको यस बैंकले आगामी दिनमा यस्तै खालको विभिन्न सेवा ल्याउने योजना राखेको छ ।