राजनीति

एनसेलले राष्ट्रघाती कार्य गरेको भन्दै युवा विद्यार्थी संगठनका नेताहरुद्वारा घोर विरोध

काठमाडौँ । सरकार घटक नेकपाका युवा विद्यार्थी संगठनका नेताहरुल एनसेलका भ्रष्टचारी गतिविधि भन्दै घोर विरोध गरेका छन् ।

वाइसीएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा, अनेरास्ववियुकी अध्यक्ष नविना लामा, युवासंघ नेपालका अध्यक्ष रमेशकुमार पौडेल र अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले संयुक्त पे्रस विज्ञप्ती जारी गरि एनसेल सिम कार्ड प्रयोग नगर्न आम नेपाली जनतालाई आग्रह गरेका छन् । प्रेस विज्ञप्तीः