समाचार

इन्टरनेशनल अपरेशन’मा सहभागी हुन नेता ‘नेपाल’ चीन प्रस्थान

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल चीनको राजधानी बेइजिङमा आज देखि आयोजना हुने दोस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनलको अपरेशन’मा सहभागी हुन बुधबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

नेता नेपाल यही वैशाख १५ गते स्वदेश फर्कने कार्यक्रम रहेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।