प्रदेश 2

हङकङ बजारमा खाना बनाउँदा अचानक आगलागि

काठमाडौँ । हङकङ बजारमा खाना बनाउँदा अचानक आगलागि भएको छ । आगलागिबाट रबि मेस्तर र भलुवान मेस्तरको फुसको छाना भएको कच्ची घरमा ६० हजार जतिको क्षति भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।