राजनीति

प्रधानमन्त्रीको ठट्यौलीः असारमा पानी पर्ने सबैलाई थाहा छ, धर्मको नाममा राजनीति नगरौं

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले धर्मको नाममा राजनीति गर्न नहुंने बताएका छन् । बुटबलको जितगढीस्थीत एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेत्र बिक्रम चन्द विप्लवले बिध्वंस मच्चाउने र त्यसलाई क्रान्ति गर्ने भनेको आरोप लगाएका थिए । धर्मको नाममा राजनीति गर्ने आरोप भने राप्रपा र काँग्रेसतर्फ प्रधानमन्त्री आलीको संकेत थियो ।
जयोतिषीहरुले पछिल्लो समयमा पैसा खाएर भबिश्यवाणी गलत गर्न थालेको आरोप लगाउदै संबिधान बिरोधी कृयाकलाप बन्द गर्न नेत्रबिक्रम चन्द बिवप्लवलाई आग्रह समेत गरेका छन् ।
कतिपय राजनीतिक दलहरु जनतामा जान डर मानेर जयोतिषीलाई पैसा खुवाएर यसो भन्दिनुपर्यो उसो भन्दिनुपर्यो भनेर लागेको भन्दै असारमा पानी पर्ने कुरा सामान्य सबैलाई जानकारी हुने दाब्ी गरेका थिए ।