मनोरञ्जन

भाइरल बाल गायक कार्कीको नयाँ गीत ‘गल्तिबाट धेरै कुरा’ (भिडियो)

काठमाडौँ । पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जालमा चर्चामा रहेका बाल गायक विक्रम कार्कीले नयाँ गीत ‘गल्तिबाट धेरै कुरा सिक्नु पर्दो रहेछ’ बजारमा ल्याएका छन् ।
राजेन्द्र लामा युटुबबाट बुधबार कार्कीको नयाँ गीत ‘गल्तिबाट धेरै कुरा सिक्नु पर्दो रहेछ’ सार्वजनिक गरिएको हो ।
गीतमा बाल गायक कार्की र शान्तिराम राईको आवाज रहेको छ भने संगीत शान्तिराम राई, शब्द मुकुन्दराज शर्माको रहेको छ ।

https://www.youtube.com/watch?v=4cR4_EYga6w&feature=share&fbclid=IwAR1r6TmsUghHSLi_t-eMLAPEvFCp1LX6ljI-ZJwW1ylPRiDmluc3lpf9hIg