सूचना प्रविधि

स्मार्ट डोको “नयाँ वर्षको अफर”

काठमाण्डौ । नयाँवर्षको अवसरमा स्मार्टडोकोले इलेक्ट्रोनिक्स्, मोबाइल, सौन्दर्य सामाग्री, घरेलु उपकरण र अन्यथुप्रै सामाग्रीहरुमा ७० प्रतिशत सम्मको छुट सहित“नयाँ वर्षको अफर”अभियान, यहिबैशाख २ गते देखि १० सम्मलागु गर्ने भएको छ्र । स्मार्टडोकोले रिंग रोड भित्रआफ्ना सामानहरु निःशुल्क डेलिभरी गर्दछ ।दिउसोको १ बजे भन्दा अगाडी अर्डर गरिएका सामानहरु त्यहिदिन डेलिभरी हुनेछ भने भुक्तानी नगदलगायत कार्ड, मास्टर कार्ड अथवा भिजा कार्डबाट गर्न सकिन्छ ।
यो नयाँवर्षको अवसरमाएडिडास, स्यामसुङ, टोनिमोलि, लुमिनार्क, गोल्डस्टार, साइनेक्स्, वर्डपुलइत्यादिब्राण्डहरुमा भारी छुट दिदैछ ।स्मार्टडोकोका १८ विभिन्नउत्पादन र उपउत्पादनहरु छन् जस्तै मोबाइलफोन, इलेक्ट्रोनिक्स, फेसन, बच्चाका सामाग्री, घरपालुवाजनावरका सामाग्री, खानेकुरा, पियपदार्थ इत्यादि रहेका छन् ।
स्मार्टडोकोले नेपालकामुख्य सहरहरु काठमाडौं, पोखरा, बिराटनगर,नारायणघाट,बिरगञ्ज, इटहरी, धरान, दांग, नेपालगंज र बिर्तामोडमा डेलिभरी सुबिधादिने भएकाले अबखरिदारी रमाइलो र सजिलो हुनेछ । ढिलो नगर्नुस !! आफुलाई चाहिएका सामानहरु यहि बैशाख १०, २०७६ भन्दा अगाडी स्मार्टडोको संग खरिद गर्नुस ।