राजनीति

ओली सरकार भ्रष्टाचारमा लिप्त भएकाले काँग्रेसले प्रतिबादमा उत्रनुको विकल्प छैनः नेता सिंह

पोखरा । नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको तेस्रो रास्टिय भेलामा सभागि हुन पोखरा पुगेका नेपाली कांग्रेसका प्रभावसाली नेता प्रकाश मान सिहँले पार्टी आर्थिक गतिबधि पारदर्शी बनाउन आग्रह गरेका छन् । जनमानसमा समेत सकारात्मक प्रभाव पार्ने गरि काम गर्न सके पार्टी झनै प्रभावकारी हुने नेता सिंहले बताएका छन् ।
सरकार यति बेला जनबादि केन्द्रियता लागू गर्न उदत रहेकाले सरकारका जनबिरोधि गतिविधि बिरुद्ध चनाखो भएर लाग्नु पर्ने बताएका छन् । ोकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका हरेक गतिबिधि मुलुकको हित बिपरित हुँदै गएको भ्रस्टाचारमा लिप्त रहेकाले सशक्त रुपमा प्रतिवादमा उत्रनु को बिकल्प नभएको बताएका छन् ।
सरकार का हरेक निरणय संविधान को मर्म र भावना बिपरित हुँदै गको समेत बताउनु भयकोछ विधि प्रक्रिया लाई लत्यायरे अगाडि बडिरहे ले यस्लाई कांग्रेस ले टुलुटुलु हेरेर बस्न नसक्ने समेत बताउनु भयकोछ । सरकारका गतिबिधिले दलहरु बिचको बिश्वास को बाताबरण बिग्रदै गयको र दुई तिहाईको दम्ब मा मनोमानि किसिमले चलिरहेको उहाँको भनाई रहेकोछ ।
पाटि को आन्तरिक जीवन पुनर्ताजगी बनायर निर्णय प्रक्रिया लाई विधि प्रक्रिया संवत् गरदै जान नसके बर्तमान चुनौतिको सामना गर्न नसकिने समेत बताउनु भयकोछ कांग्रेस ले ईतिहास को कुरा मात्र नभै आम नागरिक मा यो पाटिमा लाग्दा भबिस्य पनि राम्रो छ भन्ने बिस्वास दिलाउन सक्नु पर्ने मा जोड दिनु भयकोछ । जन्ताले आसा भरोसा गरेको पाटि प्रति को आकर्ष किन कम हुँदै गयकोछ यो कांग्रेस का लागि गम्भीर समिक्षा को बिषय भयकाले जिम्मेवार रुपमा सोचेर आ आफ्नु जिलाका पाटि संगठन को काम मा लाग्न समेत जिल्ला कोषादक्क्षहरु लाई निरदेसन दिनु भयकोछ नेता सिह शीत जिल्ला कोषादक्क्षहरुको भेलामा सभागि हुन पोखरा आएका कोषाध्यक्षहरुले आज पोखरामा गरेको भेटघाट तथा छलफल कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । आजै ज्ञद्द बजे पोखरा सभागृहमा नेपाली कांग्रेस का पाटि सभापति ले समेलन को उदघाटन गर्ने कार्यक्रम रहेको छ भने पार्टीका प्रभाव साली नेताहरुले सम्बोधन गर्न आयोजकले बताएका छन् ।