समाचार

उद्योगपति दिवाकर गोल्छाको निधन

काठमाण्डौ । नेपाली काँग्रेसको तर्फबाट सांसदमा प्रतिनिधित्व गरेका उद्योगपति दिवाकर गोल्छाको निधन भएको छ । मंगलबार राती भारतको चेन्नईमा उपचारको क्रममा उद्योगपति गोल्छाको निधन भएको हो । गोल्छाको निधनले मुलुकलाई अपुरणीय क्षती पुगेको नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले बताएका छन् ।
नेपालको प्रतिष्ठित बयापारीक घराना गोल्छा अर्गनाईजेसनसंग जोडिएका दिवाकर गोल्छाका हुलास स्टिल लगायतका कम्पनीहरु संचालित छन् ।