अन्तर्राष्ट्रिय

विधायकसहित ५ को माओबादीको आक्रमणमा परि मृत्यु

काठमाण्डौ । नेपालमा माओबादी शान्तीप्रकृयामा आएर सत्ताको बागडोर सम्हालिरहँदा भारतको छत्तिसगढमा माओबादी आक्रमणमा पर ५ जनाको घटछनास्थलमा नै मृत्यु भएको समाचार छ ।

भाजपा विधायक सहित पाँच उक्र घटनामा परेको समाचार छ । भारतमा निर्बाचन चलिरहेका बेला उक्त घटना भएकोले सरकारले महत्वपूर्ण रुपमा लिने देखिएको छ ।