समाचार

एउटै परिवारका चारजनाको एक चियान

काठकाडौँ । कठै दुश्मनलाई पनि यस्तो नापरोसु जब मानिसलाई सारै नै दुखमा देखिन्छ अनि यस्तो त शत्रुलाई पनि नपरोस भनिन्छ, हावाहुरीका कारण बाराको फेटा गाउँपालिकामा एउटै परिवारका चारजनाको ज्यान गहेपछी संचारकर्मीको टोलि पुग्दा अवस्था यस्तो थियो कि सबैको आँखा रसाएका थिए ।

घरको नजिकै बस्तुभाउलाई कुरीरहेका एक जना छिमेकि वृद्ध घटनाको बेलीविस्तार सुनाउदै थिए । हावाहुरीका कारण बाराको फेटा गाउँपालिकामा एउटै परिवारका चारजनाको ज्यान गएको हो

। फेटा ६ पुरनियाँमा इजहार मियाँकी श्रीमती, बुहारी र दुई जना नातिनीको ज्यान गएको हो । हावाहुरीका कारण घर भत्कँदा किचेर उनिहरुको ज्यान गएको हो ।