लुम्बिनी

हावाहुरी प्रभावितलाई प्रदेश ५ सरकारको एक करोड आर्थिक सहयोग

काठमाडौँ । बारा र पर्सामा हावाहुरीबाट प्रभावितहरुलाई सहयोग गर्ने क्रममा वृद्धि भएको छ । यसै क्रममा प्रदेश ५ को सरकारले पनि एक करोड आर्थिक सहयोग गर्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषदको बैंठकले उक्त निर्णय गरेको हो ।

आर्थिक सहयोगको रकम प्रदेश २ सरकारको खातामा जम्मा हुने गरी निर्णय गरीएको सरकारका प्रवक्ता मन्त्री वैजनाथ चौधरीले बताए ।