समाचार

काठमाण्डौको अनावश्यक फुट्पाथ हटाउछौं, धुलो धुवाँ छिट्टै मुक्त गर्छौः आईजीपी खनाल

काठमाण्डौ । प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले काठमाण्डौलाई धुलो धुंवामुक्त गर्ने बताएका छन् । काठमाण्डौको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, काठमाण्डौका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, महानगरपालीका, नगरपाली लगायतको सयहोगमा अब काठमाण्डौलाई धुलो धुंवामुक्त बनाउने दाबी गरेका छन् ।

उपत्यकाको प्रदुषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापन सुधार कार्ययोजना–२०७५ को उद्घाटन कार्यक्रममा बोल्दै प्रहरी प्रमुख खनालले धुलोको मुश्लो फाल्ने पुराना गाडी नियन्त्रणमा लिइने दाबी गरेका छन् ।