समाचार

वकील मतगणनाः काँग्रेस निकट पोख्रेल २२६ मतले अग्रता, नेकपा निकट वकील निरास

काठमाण्डौ । नेपाल बार एशोसिएसनको निर्बाचनको मतगणना हुने क्रममा काँग्रेस समर्थक अध्यक्षका प्रत्यासी सुनिल कुमार पोख्रेलले अग्रता ल्याएका छन् । कडा प्रतिष्पर्धामा मतगणना भएपनि पछिल्लो समयमा निर्बाचन मण्डलले दिएको जानकारी अनुसार अध्यक्षका प्रत्यासी पोख्रेलले २२६ मतले अग्रता कायम गर्न सफल बनेका छन्। श्रेष्ठको मत १५६१ मत र पोख्रेलको मत १७८७ मत छ ।

यही मतगणना अनुसार परिणाम आए लोकतान्त्रीक निकट पोख्रेल विजय हुने दिेखिन्छ । यसमा अझै उपत्यकाको मतगणना हुन बाँकी छ । अन्तिम मतगणना अनुसार यस्तो देखिन्छ मतपरिणाम……