आर्थिक

मुक्तिनाथ विकास बैंकद्धारा हावाहुरी पीडितलाई सहयोग

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चैत्र १७ गते राती आएको हावाहुरीबाट प्रभावित क्षेत्र बाराको परवानीपुर गाँउपालिका वडा नं ४, रामटोल दलितवस्तीका पीडितलाई सहयोग गरेको छ ।

बैकले १४५ घरधुरीका पीडितलाइ १०० थानझुल, १०० थान म्याट्रेस तथा १०० थान टेन्टसहयोग गरेको हो ।