-मुकुन्द घिमिरे -कविता
दहाल एमालेमा गएर बोरा बोक्ने भए,
नाउँ मात्रैको अध्यक्ष भएर खोक्रो भाषण खोक्ने भए,
एउटा एउटा सेल्फी खिच्न मधेश धाउनेहरु,
उधारो ५ लाख दिएर प्रचार पाउनेहरु,
अरबेलाई ठग्ने फेसबुके समाजसेवी जस्ता भए,
माओवादी समस्या आफैं फुटेर ध्वस्त भए।