समाचार

बारा–पर्साका आँधीपीडित सहयोगार्थ विवेकशील-साझाको रकम संकलन तीब्र (दाताको नामसहित)

काठमाण्डौ । विवेकशील साझा पार्टीले बारा पर्सामा आईतबार आएको आँधीबाट घाईतेको उपचारका लागि सहयोग संकलन तीब्र बनाएको छ । विवेकशील पार्टीका अनुसानर आईतवार साँझ आएको भिषण हावा हुरीले बारा र पर्सामा भिषण हावाहुरीमा परी घाईते भएकाहरुलाई उद्दार तथा अन्य सहयोग गर्न विवेकशील साझाका स्वयंसेवीहरू सकृय छन् । पार्टीले स्वदेश तथा बिदेशमा रहेका नेपालीहरूलाई आ–आफ्नो क्षेत्रबाट नैतिक, भौतिक तथा आर्थिक सहयोगका लागि अपील समेत गरेको छ ।

हालसम्म उठेको रकम पारदर्शी ढंगले वेवसाईमा नै राखिएको छ ।

विवेकशीलमार्फत आर्थिक सहयोग गर्नेहरूको विवरण

१. नवीन जी, कतार, रू ५९९३६

२. दिपक उप्रेती, कुवेत, रू. २५०००

३. रमेश महर्जन, ललितपुर, रू. १५०००

४. ग्लाडस्टोन एकेडेमी, भक्तपुर, रू. १००००

५. होम ठकुल्ला, धनगढी रू २५००

६. रविन जोशी, रुपन्देही १००५

७. दिपा रेग्मी, रुपन्देही १०००

८. कृष्ण आचार्य, रुपन्देही २५००

९. सुजन पिसी, रुपन्देही १०००

१०. माधब खनाल, ज्ञानेश्वर ५०००

११. चन्दा घिमीरे, धरान १०००

१२. शिवशंकर राउत, मिर्चैया ५०००

१३. बिनोद अर्याल, रुपन्देही १०००

१४. मिन प्रसाद तिवारी, रुपन्देही २०००

१५. डा. अमित केसी, रुपन्देही १००००

१६. गोपाल हमाल, धनगढी ५०००

१७. सुशिला कार्की, काठमाण्डौं १००००

१८. डम्मर कुमारी बास्कोँटा, ललितपुर १००००

१९. सूर्यदीप रेग्मी, सुर्खेत, १००००

२०. बिनोद चौधरी, रुपन्देही, १५००

२१. दिनेश भण्डारी, धनगढी, ५०००

२२. डा. सूर्यराज आचार्य, काठमाडौं, ५०००

२३. अजित खड्का, काठमाडौं, २२००

२४. आर. बी डाईमण्ड, ज्वेलर्स, काठमाडौं, १००००

२५. भुपेन्द्रा मल्ल, काठमाडौं, ५०००

२६. विवेकशील साझा सद्भाव समूह, कोरीया, ६६,९१७

२६. रेया मिश्र, ललितपुर, ५०००

२७. काशीराम पाण्डे, रुपन्देही, १०००

२८. अनुपमान सैंजु, रुपन्देही, ५०००

२९. संगठन बिभाग, प्रदेश नं ३, ४२००

३०. योगराज गौतम, मोरंग, ५०००

बत्ति बालिएको र सहयोग गरिएको तस्विर