समाचार

काँग्रेस कमजोर बनाउने जोकोहीलाई कारबाही गर्न अध्यक्ष बस्नेतको जोडदार माग

काठमाण्डौ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीतजँग बस्नेतले पार्टी सभापति शेरबहादुर देउवा तथा केन्द्रीय नेताहरुलाई जथाभावी आरोप लगाउने काँग्रेस नेता कार्यकर्तालाई नेता कार्यकर्तालाई कारबाही गर्न पार्टी अनुशासन समितिलाई आग्रह गरेका छन् ।

पार्टी सभापतिलाई मिथ्या आरोप लगाएको भन्दै पार्टीलाई नै कमजोर बनाउने दीशामा केही ब्यक्तीहरु लागेको भन्दै त्यस्ता गैरजिम्मेवार ब्यक्तीलाई कारबाही गर्न जोडदार माग गरेका छन् ।

नेपाली काँग्रेसका महासमिति सदस्य राजेन्द्र बजगाई लगायतका केही काँग्रेस नेताहरुले सभापति देउवा लगायतका नेताहरुमाथी पार्टीमाथी प्रश्न उठाएपछि तरुण दल अध्यक्ष बस्नेत आक्रोशित बनेका हुन् । अध्यक्ष बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छः