मनोरञ्जन

धितालको निर्देशनमा स्वरुपराज आचार्यको ‘मायालु’ (भिडियोसहित)

काठमाडौँ । लोकप्रिय गायक स्वरुप राज आचार्यको ‘मायालु’ बोलको गीत सार्वजनिक भएको छ । विदेशीयका नेपालीहरुको कथा समेटीएको नयाँ म्युजिक भिडीयोमा नयीका तथा कार्यक्रम सञ्चालिका रिमा बिस्वकर्माको मुख्य अभिनय रहेको छ । उनलाई मोडल जिवन भट्टराईको साथ छ ।

यस म्युजिक भिडीयोको निर्देशन प्रकास धितालले गरेका छन् भने शब्द आर.सी थापाको रहेको छ । भिडियोमा उत्सब दाहालको छायाँकन, टेकेन्द्र शाहको सम्पादन देख्न पाइन्छ ।