अन्तर्राष्ट्रिय

चिनियाँ राष्ट्रपति चिनफिङ स्वदेश फिर्ता

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङ इटाली, मोनाको र फ्रान्सको भ्रमण समाप्त गरी बुधबार स्वदेश फर्केका छन् ।

आर्थिक, व्यापारिक एवं बेल्ट एन्ड रोड (बीआरआई) सम्बन्धी विषयमा छलफल गर्न राष्ट्रपति सी युरोपेली मुलुकहरुको भ्रमणमा जानेका थिए ।

युरोप र चीनबीच सीधा सडक सम्पर्क स्थापित गर्न राष्ट्रपति सीले प्रयत्न गरिरहेका छन् ।