समाचार

विश्वको खुसी मुलुकको सुचीमा फिनल्याण्ड पहिलो स्थानमा, नेपाल १०० औं नम्बरमा

काठमाडौँ । विश्व खुसी दिवसको अवसरमा सार्वजनिक गरीएको राष्ट्रसंघीय सुचीमा नेपाल १०० औं स्थानमा परेको छ । विश्वको सबै भन्दा खुसी मुलुकको सुचीमा फिनल्याण्ड पहिलो स्थानमा रहेको छ ।

दोस्रो नम्बरमा डेनमार्क, तेस्रोमा नर्वे, चौथोमा आइसल्याण्ड, पाँचौमा नेदरल्याण्ड परेका छन् । यस्तै छटौदेखि दशौंसम्म क्रमशः स्वीजरल्याण्ड, स्वीडेन, न्युजील्याण्ड, क्यानडा र अष्ट्रेलिया परेको प्रतिवेदन प्रकाशित भएको छ ।