मनोरञ्जन

भद्रगोलको पाडे र मनोज गजुरेल एक साथ स्टेजमा, हँसाएरै मुर्छा पारे “भिडियो सहित”

काठमाडौँ । भद्रगोलको पाडे र मनोज गजुरेल एक साथ् स्टेजमा आधा घण्टा सम्म हँसाएर मुर्छा पारे हेर्ने लाखौको भिड

नेपाली हास्य कलाकारिताका राजा भनेर चिनिने चर्चित हास्यकलाकार मनोज गजुरेल र अर्जुन घिमिरे पाडेले एक साथ् होलि बिशेष मनाएका छन। पहिलोपटक एकै स्टेजमा देखिएका हास्यकलाकारहरुको टिम भित्र यी दुई पनि चिच्याई चिच्याई दर्शकलाई आंफ्नो नजिक बनाई राखेका थिए।

दर्शकको माग अनुसार पाडे हसाउनमै व्यस्त थिए भने मनोज गजुरेल पनि के कम उनि पनि हसाउन थाले। धुर्मुस सुन्तलीको अभियानमा क्रिकेट रंगशालाको सहयोगको लागि भद्रगोल टिमले उक्त कार्यक्रम आयोजना गरेको हो ।